You are viewing the translated version of गोपनीयता कायम राख्नु पर्ने.
Rule 5
गोपनीयता कायम राख्नु पर्ने
बोर्डको सदस्य, सदस्य-सचिव वा कार्यालयको कर्मचारीले पदीय हैसियतमा काम गर्दा आफ्नो जानकारीमा आएको कुनै गोप्य राख्नु पर्ने सूचना अनधिकृत व्यक्तिलाई उपलब्ध गराउन, सोको स्रोत खोल्न वा त्यस्तो सूचना निज वा निजको परिवारको कुनै सदस्यको लाभ, हित वा फाइदाको लागि प्रयोग गर्न वा गराउन हुँदैन।